महामारी जित्न अनेरास्ववियूद्वारा सीमा क्षेत्र गड्डाचौकीमा हेल्प डेस्क

दिशानिर्देश समाचारमहेन्द्रनगर, २२ जेठकोरोना महामारी परास्त गर्नका लागि सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल प्रवेसद्वार कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेको छ । शनिबारदेखि अनेरास्ववियूले भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा हेल्पडेस्क स्थापना गरेको हो ।अनेरास्ववियूका केन्दीय सदस्य कमल रोकायाले महामारी परास्थ गर्नका लागि विद्यार्थी संगठनका तर्फबाट संगठनले हेल्पडेस्क स्थापना गरेको बताए । ‘हामीले … Continue reading महामारी जित्न अनेरास्ववियूद्वारा सीमा क्षेत्र गड्डाचौकीमा हेल्प डेस्क